होली काउ समूहको नवौं ब्रान्च खुल्यो लण्डनको क्यानरी व्हार्फ़मा

लन्डन। होली काउ समूहको नवौं ब्रान्च, फाइन डाइन रेस्टुरेन्टको रुपमा लण्डनको क्यानरी व्हार्फ़मा शुरु भएको छ। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिजका अध्यक्ष लर्ड करन बिलिमोरियाले सोमबार बेलुका उक्त रेस्टुरेन्टको सामूहिक रुपमा उद्घाटन गरे। उक्त अवसरमा बोल्दै राजदूत आचार्यले नेपाली व्यवसायीहरुले ब्रिटेनमा प्राप्त गरेको सफलता प्रशंसनीय रहेको बताए। उनले नेपालीहरुले … Continue reading होली काउ समूहको नवौं ब्रान्च खुल्यो लण्डनको क्यानरी व्हार्फ़मा